Dherai Choti Mare Ma Ta-Shiva Pariyar - BHUTAN2NEPAL2USA
Headlines News :
Home » » Dherai Choti Mare Ma Ta-Shiva Pariyar

Dherai Choti Mare Ma Ta-Shiva Pariyar

Written By UrsEsite on Friday, June 17, 2011 | 10:54 PM


धेरै चोटी मरे म त धेरै चोटी बाचे
सम्झनामा देखे उनलाई रूदा रुदै हासे
धेरै चोटी मरे म त धेरै चोटी बाचे
सम्झनामा देखे उनलाई रूदा रुदै हासे
सम्झनामा देखे उनलाई रूदा रुदै हासे….
सम्झनामा देखे उनलाई रूदा रुदै हासे
सम्झनामा देखे उनलाई रूदा रुदै हासे
धेरै चोटी मरे म त धेरै चोटी बाचे
सम्झनामा देखे उनलाई रूदा रुदै हासे

आशाको यो टुकी बाली निक्कै पर गए
अतीतका ति पल सित धेरै नजिक भए
ओसिएका रहरहरु बिस्कुन झी रेले
जिन्दगीको मैदानमा सधै एक्लै खेले
बाध्याताले जसो भन्यो उसै गरी नाचे
सम्झनामा देखे उनलाई रूदा रुदै हासे
सम्झनामा देखे उनलाई रूदा रुदै हासे….
सम्झनामा देखे उनलाई रूदा रुदै हासे
सम्झनामा देखे उनलाई रूदा रुदै हासे
धेरै चोटी मरे म त धेरै चोटी बाचे
सम्झनामा देखे उनलाई रूदा रुदै हासे

खोई आज कहा पुग्यो उमंगको हुल
नफक्रिदै ओइलिएछ चाहानाको फुल
ओठको यो मुस्कान पनि झरयो आखाबाट
जडौरी यो मायालाई नयाँ समझी साचे
सम्झनामा देखे उनलाई रूदा रुदै हासे
सम्झनामा देखे उनलाई रूदा रुदै हासे….
सम्झनामा देखे उनलाई रूदा रुदै हासे
सम्झनामा देखे उनलाई रूदा रुदै हासे
धेरै चोटी मरे म त धेरै चोटी बाचे
सम्झनामा देखे उनलाई रूदा रुदै हासे
हो…
सम्झनामा देखे उनलाई रूदा रुदै हासे
हो …..
सम्झनामा देखे उनलाई ……. रे द रे द.. द द.. हे..हे..

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Subscribe

LIVE SANGEET DABALI "CLICK HERE"
 
Support : Creating Website | Johny Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. BHUTAN2NEPAL2USA - All Rights Reserved
Template Design by Creating Website Published by Mas Template