रित्तो रित्तो छू म
छैनन बाकी कुनै, अरु चाहना
सुन्य सुन्य भो मन
बिलाई सके सबै जिउने बाहाना..
घर जलेर आज खरानी भो सबै
मन डढेर आज बिरानी.. भो कठै
संगी... डुब्दै छू तिम्रो यादमा
संगी ... जल्दै छू तिम्रो यादमा
संगी.. संगी.... मेट्दै छू भाग्य हातमा
मेट्दै छू भाग्य हातमा
यो समय पनि त कति निठुर भएर
खोसी लग्यो मेरा ख़ुशीहरु...
डुबाई जीवन यो आशुको आहालमा
चूड़ी लग्यो मेरा बिपनाहरु
हो... हरपल हर छण भाग्यले लुटी रहेछ
छटपटाइ रहेछन मेरा टुहुरा रहरहरु
संगी... डुब्दै छू तिम्रो यादमा
संगी ... जल्दै छू तिम्रो यादमा
संगी.. संगी.... मेट्दै छू भाग्य हातमा
मेट्दै छू भाग्य हातमा
यो बिश्वास पनि त कस्तो बिष रहेछ
काखमै मार्यो मेरा आशाहरु
छिया छिया बनाई अधमृत पारी
बगाई लग्यो मेरो आस्थाहरू
हो.... आज किन आकाश मै माथि खसी रहेछ
जली रहेछन मनका यी कामनाहरू
संगी... संगी.. डुब्दै छू तिम्रो यादमा
संगी.. संगी... जल्दै छू तिम्रो यादमा
संगी.. संगी.... मेट्दै छू भाग्य हातमा
मेट्दै छू भाग्य हातमा
छैनन बाकी कुनै, अरु चाहना
सुन्य सुन्य भो मन
बिलाई सके सबै जिउने बाहाना..
घर जलेर आज खरानी भो सबै
मन डढेर आज बिरानी.. भो कठै
संगी... डुब्दै छू तिम्रो यादमा
संगी ... जल्दै छू तिम्रो यादमा
संगी.. संगी.... मेट्दै छू भाग्य हातमा
मेट्दै छू भाग्य हातमा
यो समय पनि त कति निठुर भएर
खोसी लग्यो मेरा ख़ुशीहरु...
डुबाई जीवन यो आशुको आहालमा
चूड़ी लग्यो मेरा बिपनाहरु
हो... हरपल हर छण भाग्यले लुटी रहेछ
छटपटाइ रहेछन मेरा टुहुरा रहरहरु
संगी... डुब्दै छू तिम्रो यादमा
संगी ... जल्दै छू तिम्रो यादमा
संगी.. संगी.... मेट्दै छू भाग्य हातमा
मेट्दै छू भाग्य हातमा
यो बिश्वास पनि त कस्तो बिष रहेछ
काखमै मार्यो मेरा आशाहरु
छिया छिया बनाई अधमृत पारी
बगाई लग्यो मेरो आस्थाहरू
हो.... आज किन आकाश मै माथि खसी रहेछ
जली रहेछन मनका यी कामनाहरू
संगी... संगी.. डुब्दै छू तिम्रो यादमा
संगी.. संगी... जल्दै छू तिम्रो यादमा
संगी.. संगी.... मेट्दै छू भाग्य हातमा
मेट्दै छू भाग्य हातमा
0 comments:
Speak up your mind
Tell us what you're thinking... !