पाप पुन्य कसले गर्यो
माया भन्ने जालमा फसाई
कसले जिउदै मार्यो
कसले जिउदै मार्यो
प्रश्नहरू धेरै छन तिमीलाई सोध्ने
प्रश्नहरू धेरै छन तिमीलाई सोध्ने
कुराहरु धेरै छन तिमीलाई भन्ने
मौक़ा देऊ मलाई कही कुरा सोध्ने
अधिकार छ तिमीलाई सबै कुरा जान्ने
कसले गर्यो पाप या पुन्य.. पाप या पुन्य
साथ तिम्रै खोजेथे संसार भुलाउने
साथ तिम्रै खोजेथे संसार भुलाउने
हात तिम्रै रोजेथे जीवन भर समाउने
कस्तो खेल रचेउ दुनिया हसाउने
कस्तो पीडा दिएऊ बाचुन्जेल रुवाउने
कसले गर्यो पाप या पुन्य.. पाप या पुन्य
पाप पुन्य कसले गर्यो
माया भन्ने जालमा फसाई
कसले जिउदै मार्यो
कसले जिउदै मार्यो
पाप पुन्य कसले गर्यो
माया भन्ने जालमा फसाई
कसले जिउदै मार्यो
कसले जिउदै मार्यो
माया भन्ने जालमा फसाई
कसले जिउदै मार्यो
कसले जिउदै मार्यो
प्रश्नहरू धेरै छन तिमीलाई सोध्ने
प्रश्नहरू धेरै छन तिमीलाई सोध्ने
कुराहरु धेरै छन तिमीलाई भन्ने
मौक़ा देऊ मलाई कही कुरा सोध्ने
अधिकार छ तिमीलाई सबै कुरा जान्ने
कसले गर्यो पाप या पुन्य.. पाप या पुन्य
साथ तिम्रै खोजेथे संसार भुलाउने
साथ तिम्रै खोजेथे संसार भुलाउने
हात तिम्रै रोजेथे जीवन भर समाउने
कस्तो खेल रचेउ दुनिया हसाउने
कस्तो पीडा दिएऊ बाचुन्जेल रुवाउने
कसले गर्यो पाप या पुन्य.. पाप या पुन्य
पाप पुन्य कसले गर्यो
माया भन्ने जालमा फसाई
कसले जिउदै मार्यो
कसले जिउदै मार्यो
पाप पुन्य कसले गर्यो
माया भन्ने जालमा फसाई
कसले जिउदै मार्यो
कसले जिउदै मार्यो
0 comments:
Speak up your mind
Tell us what you're thinking... !